श्रावण २२,काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइससबाट थप ५ जनाका मृत्यु भएसगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी थप ५ जनाको मृत्यु भएको हो ।