• २०८३ बैशाख १४ गते सोमवार

थप १७ जनामा कोारेना संक्रमण, संक्रमित संख्या ९९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं । नेपालमा थप १७ जनामाकोारेना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरु सबै पर्साका हुन् ।

जसमध्ये २ महिनादेखि ६६ बर्ष उमेर समुहका रहेका छन् । जसमा ७ महिला र १० पुरुष छन् । नेपालका काेराेना संक्रमितकाे संख्या ९९ पुगेकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस