बैशाख २४, काठमाडौं । भोलि ९विहीबार० देशभर सार्वजनिक विदा हुने भएको छ । २०७७ सालको वार्षिक विदा बमोजिम भोलि बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा दिन लागिएको हो ।
गृहमन्त्रालयले सूचना जारी गरि भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा देशभर सार्वजनिक विदा रहेको जानकारी गराएको छ ।