कार्तिक २०, जाजरकोट । जाजरकोट छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभास न्यौपानेको मृत्यु भएको हो । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा छेडागाड नगरपालिका ५, बडाबनमा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।