असोज १९, पोखरा । गण्डकी प्रदेशका विभिन्न ठाउँहरुमा गरि थप २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२०२ पुगेको छ ।