• २०८३ बैशाख २६ गते शनिवार

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, पोखरा । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टि भएको छ ।पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएसगै संक्रमितको संख्या २४४७ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस