साउन २१,एजेन्सी। सम्पूर्ण केन्द्रीय कानुनहरु कार्यान्वय, राज्यका मुख्य कानुनहरुमा परिवर्तन
– सुशासनको मुख्य सूचक, विकास निर्माण र भ्रष्टाचार नियन्त्रणका प्रयासहरु
– सरकारी नियुक्तीका लागि राज्यको प्रमाणपत्र आधारभूत योग्यताको शर्त बनाइयो
– पीआरसी भएका व्यक्तिहरु स्वतस् राज्यको बसोबास गरेको प्रमाणपत्र उपलब्ध गराइने, पश्चिम पाकिस्तानी शरणार्थी, गोर्खा, सफाइ कर्मचारी र विवाह गरेर आएकी महिलाहरुका लागि पनि बसोबासको प्रमाणपत्र उपलब्ध
– अहिलेसम्मकै सबैभन्दा बढी नियुक्ति, विशेष नियुक्त नियम लागु । १० हजार कर्मचारीका लागि आवेदन ।
– आरक्षण ऐन संशोधन गरी फारसी, आईबीका नागरिक पनि समावेश
– पिछडिएका वर्षको आयस्रोतमा वृद्धि
– लखनपुर टोल खारेज, एक राष्ट्र एक कर प्रणाली लागु
– भूमि दर्ता प्रक्रिया अदालतबाट कार्यकारीमा हस्तान्तरणस ७७ उपरजिस्टा नियुक्त, विद्युतीय स्ट्याम्पिङ नियमको मस्यौदा
-विद्युतीय विभाग अनबन्डल स ५ कर्पोरेसन स्थापना, सेवा र स्थिर राजस्वमा विशेष जोड
– फाइनान्स र प्रहरी विभागको पुनर्संरचना, अनावश्यक भार कटौती
– विश्वव्यापी स्वास्थ्य सेवा ( आयुष्मान भारत अभियानबाट सिंगो जनता लाभान्वित
– जम्मु काश्मीर पूर्णरुपमा खुला दिसामुक्त क्षेत्र घोषणा
– स्याउको बिक्रीका लागि विशेष बजार प्रबर्द्धन योजना सुरु, स्थायी बजार र मिलिसिया चुनौतीबाट सुरक्षा
– विशिष्ट र अकल्पनीय सार्वजनिक पहुँच, जम्मु काश्मीरका ३६ संघीय मन्त्रीको भ्रमण, एक सातामा १२ जिल्लाका ६० स्थानमा एक सयभन्दा बढी भेला, २१० परियोजनाको उद्घाटन
-जम्मु काश्मीरका जनताको गुनासो सुनुवाईका लागि एककृति सीपीग्राम वेवसाइट सुरु, अपांगमत्री र न्यु मोनिटरिङ प्रणाली जडान
-हरेक पञ्चायमा गुनासो राख्न र सम्बोधन गर्नका लागि गुनासोपेटिकाहरु स्थापना, पञ्चायका प्रतिनिधिहरुसँग जिल्लाधिकारीहरुको छलफल, नयाँ स्थापना गरिएका पञ्चायको प्रबर्द्धन, कोष परिचालन
-ब्याक टु भिलेजु नाम दिइएको एक विशिष्ट कार्यक्रमअन्तर्गत हरेक राजपत्राकिंत अधिकारीले गाउँमा गएर दुई दिन बिताउनुपर्ने । हरेक पञ्चायत भ्रमण गर्नुपर्ने । २० हजार विकासका कामहरु पहिचना गर्नुपर्ने ।
-प्रधानमन्त्री विकास कार्यक्रम तीव्र गतिमा भइरहेको छ । यसको खर्च २७ प्रतिशतबाट बढेर ४९ प्रतिशत पुगेको छ भने १७ परियोजनाहरु सम्पन्न भएका छन् ।
– पाँच वर्षदेखि रोकिएको रामबाग फ्लाइओभर सुरु भएको छ ।
– जम्मु अखनूर सडक, चेन्नई(सुधमहादेव सडकको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ र जम्मु रिङरोडको सडकको निर्माण कार्य २५ प्रतिशत सम्पन्न भएको छ ।
– जम्मु काश्मीर इन्फ्रास्टकचर डेभल्पमेन्ट फाइनान्स कर्पोरेसनले आफ्ना परियोजनाको अन्तिम चरणमा पुर्याएको छ । जून एक दशकभन्दा लामो समयदेखि सम्पन्न हुन सकेका थिएनन् । ५ हजार ९७९ करडका दुई हजार २७३ परियोजनाहरु प्रतिबन्ध गरिएका छन्, ४०६ परियोजना सम्पन्न भएका छन् भने दुई हजार २५६ करोडका ९६३ परियोजनाहरु सन् २०२१ सम्म सम्पन्न हुने चरणमा छन् ।
– हाइड्रो परियोजनाहरुमा पनि तीव्रता दिइएको छ । एक हजार मेगावाटको पकलदुल परियोजना र ६२४ मेगावाटको करु परियोजनाको निर्माण कार्य सुरु भइसकेको छ ।
– वद्युत प्रसारण र वितरण क्षमता वृद्धि गरिएको छ । २१३ प्याकेजहरु कार्यान्वयन गरिने भएका छन् जसमध्ये १२८ सम्पन्न भएका छन् ।
– जेलुम बाढी नियन्त्रण परियोजना सम्पन्न गरिएको छ । १० हजार क्युसेकको पानीको बहाव क्षमता कायम गरिएको छ । दोस्रो चरणको काम चाँडै सुरु हुनेछ । जसले थप १५ हजार क्युसेक बहाव क्षमता कायम गर्नेछ ।
– जम्मु(श्रीनगर लाइट रेल ट्रान्जि प्रणाली निर्माण प्रक्रिया अघि बढाउनका लागि १० हजार ५९९ करोडको डीपीआर तयार भएको छ ।
– सात नयाँ मेडिकल कलेज सञ्चालन गरिने भएका छन् । जसमा १४ सय मडिकल र पारामेडिकल सिटहरु थप गरिएका छन् । ५ नर्सिङ कलेज र एक क्यान्स इस्टिच्युट निर्माण कार्य अघि बढाइएको छ ।
– विद्यालय स्वास्थ्य कार्ड योजना सुरु गरिएको छ । पहिलो चरणमा आठ लाख स्वास्थ्य कार्ड जारी गरिएका छन् ।
– हरेक पञ्चायतमा मध्यान्हको खाना योजना सुरु गरिएको छ । कोभिड(१९ का समयमा होम डेलिभरीको समेत व्यवस्था गरिएको थियो ।
– ७० वर्षको अवधिमै अत्यधिक कलेज र विद्यालयको स्थापना, ५० नयाँ डिग्री कलेजहरु स्थापना । २५ हजार नयाँ कलेज सिट क्षमता वृद्धि गरिएको छ ।
– पहिलो पटक खेलो इण्डिया विन्टर गेम गुलमार्गमा सम्पन्न । वर्ष खेलकुदको विकासमा जोड दिने उद्देश्य खेलो इण्डियाले विभिन्न खेल गतिविधिहरु आयोजना गरेको छ ।
– भौगोलिक सूचककांकका आधारमा काश्मीर साफरुन ट्याग दिइएक छ ।
– विश्वव्यापी लगानी सम्मेलन आयोजना, ७ रोड शो आयोजना, १३ हजार ६०० करोडका १६८ सम्झौता । औद्योगिक क्षेत्र पहिचान ।
– व्यक्तिगत लाभांश केन्द्रित योजनाहरुमा प्रगती । सौभाग्य योजनाअन्तर्गत तीन लाख ५७ हजार ४०५ व्यक्ति लाभान्वित । प्रधानमन्त्री उज्यालो योजना अन्तर्गत १२ लाख ६० हजार ६८५ व्यक्ति लाभान्वित । उजालामार्फत १५ लाख ९० हजार ८७३ व्यक्ति लाभान्वित, मिसन इन्द्रधनुषबाट एक हजार ३५३ बालबालिका र ३८१ गर्मवति महिलालाई खोप कार्यक्रम । एकिकृत सामाजिक सुरक्षा योजनाबाट ५ लाख ९२ हजार ३३३ व्यक्ति लाभान्वित । ( आयुष्मान भारत योजनाबाट ११ लाख ४१ हजारलाई गोल्ड कार्ड, तीन लाख ४८ हजार ३७० परिवार लाभान्वित
– प्रधानमन्त्री आरोग्य योजनाबाट ७७ हजार २५२ परिवार लाभान्वित । हिमायतबाट ७४ हजार ३२४ जनालाई प्रशिक्षण । प्रधानमन्त्री किसान योजनाबाट ९ लाख ८६ हजार लाभान्वित ।
– अल्पसंख्यक प्रि(मेट्रिक छात्रवृत्तिबाट चार लाख ७६ हजार ६७० व्यक्ति लाभान्वित ।