• २०८३ बैशाख २७ गते आइतवार

ट्रक पल्टिँदा चालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 पौष, २० म्यादी । अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमामा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ ।

शनिबार बेलुकी नारच्याङमामा निलगिरी हाइड्रोपावरको ट्रक माटो फाल्ने क्रममा सडकबाट ५० मीटर तल खस्दा गम्भीर घाइते भएका ट्रकका चालक २८ वर्षीय भगवान् कुमार चौधरी उपचारको क्रममा म्याग्दी स्थित बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस