• २०८३ जेष्ठ २४ गते आइतवार

थप १२७२ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौँ। थप १२ सय ७५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १५ सय ७५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना रहेको छ । आज १६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १५ सय ६७ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस