• २०८३ बैशाख १० गते बिहिवार

प्रधानमन्त्रीका प्रेसविज्ञ बजगाईँलाई पनि देखियो कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १८, काठमाडौं । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँले आज ट्विटर मार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको हो ।

प्रेसविज्ञ बजगाईँले हाल आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र सम्पर्कमा आएकालाई परीक्षण गर्न आग्रह गर्नुभएको छ । यससँगै प्रधानमन्त्रीको सचिवालयका कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि हुनेको संख्या पाँच पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस