असोज १८, पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा परिक्षणमा थप ३८ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०९७ पुगेको छ ।