• २०८३ बैशाख ९ गते बुधवार

गरिमा विकास बैंक शिल , बैंकका कर्मचारीलाई कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २० , बुटवल । गरिमा विकास बैंक रुपन्देहीस्थित देवदहको खैरेनीमा रहेको एक शाखा कार्यालयका एक कर्मचारी लाई कोरोना पोजेटिभ देखिएको छ ।

केही दिनदेखि लगातार रुघाखोकी र ज्वरो आएपछि विदामा बसेका उनलाई आज लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पिसिआर टेस्टमा पोजेटिभ देखिएपछि उपचारको लागि कोरोना बिशेष अस्पताल बुटवलमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस