भण्डारीले दिल्लीस्थित नेपाली दुतावाससंग समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्दा पनि वास्ता नगरेको गुनासो गरे । घरमा कमाउने मान्छे भारत मै अड्किएपछि घर परिवार समेत समस्यामा परेका छन् ।