• २०८३ जेष्ठ २२ गते शुक्रवार

दाङमा प्रहरी प्रमुखमा एसपी गणेश चन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, दाङ । जिल्ला प्रहरी कार्यालय दाङको प्रमुखमा एसपी गणेश चन्द आउने भएका छन । प्रदेश ५ बुटवलको ट्राफिक प्रहरी प्रमुख एसपी समेत भइकेका चन्द दाङको नयाँ प्रहरी प्रमुख भएर आउन लागेका हुन ।

दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईको एसएसपिमा बढुवा भएर प्रहरी प्रधान कार्यालयको तालिम केन्द्रमा पदस्थापन भएपछि भट्टराईको ठाउमा प्रहरी प्रमुखको रुपमा चन्द आउन लागेका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस