• २०८३ बैशाख ९ गते बुधवार

बानेश्वरमा १२ वर्षअघि खुकुरी हानेर भागेका व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं । १२ वर्षअघि बानेश्वरमा खुकुरी प्रहार गरी फरार भएका व्यक्ति 6]s’af6 पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंले सिन्धुपालचोक घर भएका ३१ वर्षीय अमिर भन्ने अम्बिर लामालाई पक्राउ गरेको हो।

उनलाई परिसरको विशेष टोलीले बुधबार टेकुबाट पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। pgले २०६५ साल पुस २४ गते राति बानेश्वरमा काभ्रे घर भई काठमाडौं बस्ने १९ वर्षीय सन्जिब लामामाथि खुकुरी प्रहार गरेका थिए। त्यसबेला सन्जिबमाथि अम्बिरसहित अन्य चार जनाले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट उनी सख्त घाइते भएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस