भदौ १८ , काठमाडौँ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको छ ।कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ५२ हजार ७५८ को मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ५२ हजार ७५८ संक्रमितको मृत्यु भइसकेको छ ।