• २०८३ बैशाख १४ गते सोमवार

विश्व स्वास्थ्य संगठनका प्रमुख सेल्फ क्वारेन्टाइनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १७, काठमाडौँ। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस आइतबारबाट क्वारेन्टाइनमा बसेका छन् ।
आफु निकट व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि महानिर्देशक क्वारेन्टाइनमा बसेका हुन् ।

महानिर्देशक गेब्रियससले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको र कुनै लक्षण नदेखिएको समेत जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस