• २०८३ बैशाख २७ गते आइतवार

नेपालमा कहाँ कति थपिए कोरोना संक्रमित ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौँ । थप २७ सय २२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८२ हजार ४ सय ५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

 

मन्त्रालयका अनुसार आज ३ हजार ३ सय ७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६० हजार ६ सय ९६ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय २० जना पुगेको छ ।

 

No photo description available.

No photo description available.

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस