भदौ १७,काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३८८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।