भदौ १७, मुगु । सदरमुकाम गमगढी बजारमा एक साता सम्मको लागिपुन लकडाउन लम्बिएको छ । मंगलवार बसेको जिल्लाकोभिड १९ संकट ब्यवस्थापन केन्द्रको छलफलले यस्तो निर्णय गरेको हो । गतभदौ ९ गते सदुमुकाम गमगढी बजार लकडाउमा रहेको थियो मंगलवार बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिननदिनपुन एक साता सम्मको लागि लकडाउन थपिएको जिल्लाप्रशासनकार्यालय अन्तर्गत कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

कार्यालयकाअनुसार आज बसेको बैठकले एम्बुलेन्स अनुमतिप्राप्त सवारी साधन , स्वास्थ्यकर्मी , सुरक्षानिकायले , प्रयोग गर्ने बाहेक सबै प्रकारकानिजि सवारी साधन , संचालनमाजिल्लाभित्रआवातजावतमा रोक लगाउने समेत निर्णय गरिएको छ । सदरमुकाम गमगडी बजार लगायत अन्य गाउपालिकाका मुख्य , मुख्य केन्द्ररुमा नेपाल सरकारले रोक लगाईएकाहोटल , पसलहरु पुर्ण रुपमाबन्दगर्ने , औषधीपसलहरु सबै समय खुला , गरि बिक्रिवितरण गर्ने , अन्यपसलदिउसो १ बजे देखि ६ बजे सम्ममात्रखुलागर्ने निर्णय गरिएको प्रमुखजिल्लाअधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो ।

उनकाअनुसार रात्रिकालिनआवतजावतमा पुर्ण रुपमा रोक लगाउने , पिसिआर गराई विमानमार्फत वाअन्य सवारी साधनवा पैदलआएकायात्रुहरु लाई सम्बन्धित स्थानीयतहले १४ दिन सम्मक्वाराईन्ठाईनमा राख्ने व्यवस्थामिलाउनु पर्ने बताउनु भयो । भाद्र महिनाभित्र स्वास्थ्य सेवाकार्यालयले सम्बन्धित स्थानीयतहहरु सँग समन्वयगरि समुदाय स्तर सम्मपिसिआर परिक्षणको दायरा लाई तिव्रतादिने बताउनु भयो । उहाले भन्नु भयो बालवालिका , दिर्घ रोगि , ज्येष्ठ नागरिकहरु लाई संक्रमणको प्रभाव छिटो पर्न सक्ने हुदात्यस्ताव्यक्तिहरु लाई सुरक्षित साथ राख्नआग्रहगर्नु भएको छ ।
साथै जिल्लाका छायानाथ रारा नगरपालिका ,सोरु गाउपालिका , र मुगुमकार्मारोङ्ग गाउँपालिकालाई एम्बुलेन्स खरिद प्रक्रियातत्कालअगि बढाउन पहलगरिने र ४ वटै स्थानीयतहलाई कम्तीमा ५० बेडको प्रारम्भिकआइसोलेसन तयार गर्न पहल समन्वयगर्ने आज निर्णयमाउल्लेखितगरिएको छ ।