• २०८३ बैशाख ५ गते शनिवार

गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, पोखरा । क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो । योसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२४५ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस