• २०८३ मङ्सिर ४ गते बिहिवार

थप २८२४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ७३ हजार ५ सय ६७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६, काठमाडौँ । थप २८ सय २४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३ जनाको परीक्षण गर्दा २८ सय २४ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस