• २०८३ मङ्सिर ४ गते बिहिवार

गीत विवादितपछि भिटेनले मागे माफी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६, काठमाडौँ । ‘पारा’ गीत विवादितपछि गायक भिटेनले माफी मागेका छन् । उनले शनिबार फेसबुकमार्फत एक विज्ञप्ति जारी गरी गीतका केही शब्हरुले कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएकाले आधिकारिक च्यानलबाट हटाइएर संशोधन गरिसकेको जनाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस