• २०८३ बैशाख ७ गते सोमवार

नेपालमा कहाँ कति थपिए कोरोना संक्रमित ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, काठमाडौँ । थप १९ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९४३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

No photo description available.

No photo description available.

आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस