असोज १५, काठमाडौँ । कतार सरकारले रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ । यो नियम अनुसार रोजगारदाता परिवर्तन गर्न चाहेमा पहिलो रोजगारदाताको अनुमति चाहिँदैन । आफ्नो इच्छा अनुसार काम परिवर्तन गर्न सकिने छ ।