• २०८३ बैशाख ८ गते मङ्गलवार

होम आइसोलेसनमा एक संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, विराटनगर । कोरोना संक्रमण पुष्टि भएपछि घरमै बसेकी मोरङ उर्लाबारी नगरपालिका–२ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमा बसेकी थिइन् । उनको बिहीबार बिहान मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस