भदौ १६, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ८८ वटा स्वाब परीक्षण गर्दा आज १हजार ६९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ७६८ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २२ हजार १ सय ७८ जना रहेको छ ।