• २०८३ बैशाख ४ गते शुक्रवार

सुदूरपश्चिममा भुकम्पको धक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, डोटी ।सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ।

मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ। भुकम्पको धक्का डोटीका विभिन्न स्थानमा महशुस भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस