• २०८३ असार ४ गते बिहिवार

नन्द र भाउजु दुबैजना लाई पालैपालो करणी गर्ने झाक्री पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, बाँके । नेपालगन्ज स्थित मन्दिरमा पुजा गर्ने र झार्फुग समेत गर्ने एक झाक्रीले नन्द र भाउजु दुबैजनालाई पालैपालो क’रणी गरेका खुल्न आएको छ । भाउजुको भने बच्चा अपाङ्ग भएको र नन्दको भने बच्चा नभएको र धेरै ठाँउमा जाँदा समेत निको नभए पछि अन्तिममा विकल्पको रूपमा उक्त झाक्रीकोमा गएर कुरा गर्दा झाक्रीले अपाङ्ग छोरा पनि ठिक हुने र बच्चा नभएको नन्दको पनि बच्चा हुने भन्दै केही दिन पछीको साहित जुराउनुपर्ने भन्दै केही दिन पछि मध्यरातमा झार्फुक गर्नुपर्ने भनेर मध्यरातमा बोलाइ झार्फुक गर्ने निहुँ बनाएर पालैपालो नन्दभाउजुलाई कर’णी गरेका छन ।

दुबै जना क’रणीको शि’कार भएपछि उनिहरु दुबै जनाले जिल्ला प्रहरी कर्यालय बाँकेमा किटानी जहेर दर्ता गराएपछी प्रहरीले उक्त झाक्री नजित मोहमत शाहा लाई नियन्त्रणमा राखि अनुशासन्धान आगाडि बढाएको छ । बाँके प्रहरी कार्यालयका प्रमुख ओम बिक्रम रानाको टोलिले उक्त करणी झाक्रीलाई निवेदन गरेको केही मिनेटमै प’क्राउ गर्न सफल भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस