• २०८३ भाद्र २ गते मङ्गलवार

पुर्व मन्त्री र प्रधानमन्त्रीले बजेटको विरोध गर्न सुहाउदैन : प्रेम सुवाल (भिडीयाे सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडाैं । प्रतिनिधी सभामा बजेटका बारेमा भइरहेकाे छलफलमा सांसद प्रेम सुवालले पुर्व मन्त्री र प्रधानमन्त्रीले बजेटको विरोध गर्न नसुहाउने बताउनु भएकाे छ । उहाँले आफु पदमा रहदाँ केहि गर्न नसक्नेले बोलेको नसुहाउने बताउर्दै हामी सांसदले नै बोल्छौ पुर्व भएकाहरुले बोल्न नसुहाउने बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस