पौष १४,गुल्मी । जिल्लाको रुरु क्षेत्र गाउँपालिका-१ कालीगण्डकी तट नजिकै नवजात शिशुको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार भेटिएको शव कसको हो भन्ने केही र पोस्टमार्टमको लागि शव गुल्मी अस्पतालमा लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।