• २०८३ जेष्ठ २९ गते शुक्रवार

१५ हजार घुस सहित महानगरका कर्मचारी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

 पुस १४, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी १५ हजार घुससहित पक्राउ परेका छन् ।

लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको हो ।

उनलाईलाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस