कार्तिक १३, काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका आज बिदा दिईएको हो । मंगलबार भाइटीका नलगाएका नेवार समुदायले ब’धबार लगाउँदैछन् । मंगलबार भाइटीका नलगाएका नेवार समुदायले बुधबार लगाउँदैछन् ।