• २०८३ बैशाख २१ गते सोमवार

दैलेखमा करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, दैलेख । दैलेखमा करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका ७ वर्षीय समीर रावत रहेका छन्।

उनलाई बुधबार बिहान दश बजेतिर करेन्ट लागेको र उपचार गर्न जिल्ला अस्पताल दैलेखतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। करेन्ट लाग्नुको कारण खुल्न नसकेको जिल्ला विद्युत् कार्यालय दैलेखका प्रमुख धीरेन्द्र बजगाईंले बताएक छन ।

Sharing

प्रतिक्रिया दिनुहोस