• २०८२ असार ५ गते बिहिवार

मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति टुँडिखेल आउने

पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६ , काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल आउने भएकी छन् ।

पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको शव पोस्टमार्टम सकिएपछि अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस