मंसिर ११ धरान । धरानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपाले विशाल जनसभा को तयारी पुरा गरेको छ । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने आयोजक समितिले बताएको छ ।