• २०८३ जेष्ठ २९ गते शुक्रवार

रौतहटमा रिभल्वर र गोलीसहित १ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १० रौतहट, ।रौतहट चन्द्रपुर नगरपालिका–१ बागमती गैह्रीगाँउ बस्ने ५७ वर्षीय मणिराज श्रेष्ठलाई घरबाट रिभल्वर एक थान र सोको गोली एक राउण्ड सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले घरमा तलासी गर्दा उनी सुत्ने ओछ्यानमा उक्त रिभल्वर र गोलीसहित फेला परेको र उनमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस