पौष, १० काठमाडौँ । नायिका नम्रता सापकोटा आफ्नै संसारकी रानी हुन् ।

नायिका सापकोटाले सामाजिक संजालमा एउटा फोटो पोष्ट गर्दै आफूलाई आफ्नै संसारकी रानी भनेर उल्लेख गरेकी छिन् ।
नायिका सापकोटाको प्रेम जीवन कहिलेकाही चर्चामा रहन्छ । तर, अहिले भने उनको प्रेम जीवन सुनसान जस्तै छ ।