• २०८२ जेष्ठ ३० गते बिहिवार

एसइईको नतिजा आज

पढ्न लाग्ने समय : १ मिनेट

असार ११, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

कुनै प्राविधिक त्रुटी नभए आज र प्राविधिक त्रुटी आए बिहीबारसम्म परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।कार्यालयले मगलबार सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस