पुस ९, काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा गायक रामकृष्ण ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको हो ।

सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्।