• २०८३ बैशाख २९ गते मङ्गलवार

आजको मौसम : देशका केही स्थानहरुमा वर्षा, सबैलाई सर्तक रहन आग्रह

पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ९, काठमाडौं । आज बिहीबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

यस्तै राती देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण

अब मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू(भाग भन्दा अझ दक्षिण तिर सर्ने देखिन्छ जसको कारणले मनसुनी गतिविधि कम सक्रिय हुदै जाने देखिन्छ।

देशभर समग्र मौसमको अवस्था

हाल देशभर सामान्य बदली भई देशका पुर्व र पश्चिमका केहि स्थानहरुमा वर्षा भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस