जेष्ठ ११, बाजुरा । साझा विवेकशिल पार्टि सुदुर पश्चिम प्रदेश अाज बाजुराकाे सदरमुकाम मार्तडिमा १३ दिने भष्ट्रचार विरुद्धकाे अभियान ले कार्यक्रम गरेकाे छ ।
कैलाली जिल्लाकाे टिकापुर बाट सुरु गरिएकाे अभियान ११ दिनमा अाज बाजुरा काे सदरमुकाम मा रहेकाे हाट बजारमा कार्यक्रम गरेकाे हाे। भष्ट्रचार विरुद्धकाे अभियान सुदुरपश्चिम प्रदेशका नै अाेटै जिल्लामा संचालन गरिएकाे हाे । नेपालमा जुन भैरहेकाे भष्ट्रचार छ त्यसकाे सरकारले चाडै अन्ते गर्नु पर्छ , यदि गरेन भने हाम्राे पार्टि अान्दाेलनमा उर्तिन नपराेस साझा विवेगसिल पार्टिका केन्द्रीय सदस्य केशब दाहालले चेतावनि दिएका छन । बालुवा टार जग्गा काण्ड, एनसेल काण्ड, वाइड वडि काण्ड, अायल निगम काण्ड जस्ता लाई किन सरकारले लुकाएर राखेकाे छ । किन त्याे काण्डलाइ सरकार ले बाहिर ल्याउदैन ? त्यसमा पनि सरकार काे मिलाे माताे हुनु पर्छ दाहालले अाराेव लगाएका छन ।
नेपालमा किन भष्ट्रचार भैरहेकाे छ , भष्ट्रचार गर्ने लाई किन सरकारले कार्वाइ गर्दैन ? भष्टचार गर्नेलाइ फासिकाे सजाय हुनु पर्छ अनि मात्र नेपालमा भष्ट्रचार काे अन्ते हुन्छ । हाम्राे पार्टि सानाे भए पनि साेच र विचार हाम्राे ठुलाे छ एक जना कार्यकर्ताले बताए ।