• २०८२ असार ४ गते बुधवार

सलाईकाे काट्टिले १ महिनाकाे छाेरीकाे लियाे ज्यान

पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, दाङ । दाङ, राप्ती गाउपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिताको आगोले जली मृत्यु भएको हो ।

हिमालका ३ वर्षीय छोरा अमितले सलाई कोरी खेल्ने क्रममा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगोले जली परि गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा गएराति बुटवल प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस