• २०८२ जेष्ठ ३२ गते शनिवार

नवलपरासीको विद्यालयमा भष्ट्रचार

पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, नवलपरासी । नवलपरासीको साविक सनई गा.वि.स वडा नं. ७, रगरगंज हाल पाल्हीनन्दन गाउँपालिका स्थित श्री बाईसीदेवी प्राथमिक मा राहत शिक्षक पदमा अध्यापन अनुमति पत्र नभएका वाल्मिकि गुप्ताले अस्थायी अध्यापन अनुमतिपत्रमा अनधिकृत र गैरकानूनी तवरले म्याद उल्लेख गरि भष्ट्रचार गरेका छन् ।

म्याद सकिएको भएको भाग मेटाई सोही अध्यापन अनुमतिपत्रको झुट्टा विवरण पेश गरी श्री बाईसीदेवी प्राथमिक विद्यालयको राहत शिक्षक प्राथमिक विद्यालय तहमा नियुक्त भई सरकारी लाभ र सुविधा लिई भ्रष्टाचार गरेको हुँदा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस