• २०८३ बैशाख ४ गते शुक्रवार

सुनचाँदीको मूल्य के कति ?

पढ्न लाग्ने समय : १ मिनेट

पौष ८ ,काठमाडौँ  । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन ३ सय रुपैयाँले बढेर छापावाला सुन ७२ हजार २ सय मा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस