• २०८३ बैशाख ८ गते मङ्गलवार

आज कति छ सुनचाँदीको भाउ ?

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ७, काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलमा ७० हजार ४०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ ।

चाँदी तोलामा ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस