• २०८२ जेष्ठ ३० गते बिहिवार

सुनतोला मा ३०० ले बढ्यो

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ५ काठमाडौँ,  आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।सुन ३ सयले बढेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले,चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस