साउन ६, नुवाकोट । काठमाडौं महानगरपालिकाले २ वर्षका लागि फोहोर फाल्नका लागि लिएको सिसडोलमामा १४ वर्ष देखि यसरी फोहोर अव्यवस्थित हुदा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
काठमाडौं र ललितपुर महानगरको फोहोर २ वर्ष सम्म उक्त स्थानमा फोहोर फाल्ने सहमती गरेपनि १४ वर्ष देखि अव्यवस्थित तरिकाले फोहोर फालि जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गरेपनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।