• २०८३ जेष्ठ १७ गते आइतवार

आजको मौसम : मेघ गर्जन सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौं । आज शनिबार दिउँसो देशको पुर्वी तथा मध्य भु भागमा समान्यतया बदली रहने र पश्चिमी भु भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ। साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। पुर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस