चैत ८, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको खेल विराटनगरको शहीद रंगशालामा सुरु भएको छ ।
भारत को तर्फबाट २६ औं मिनेटमा गोल गरि अग्रता लिएको छ ।